अनजानपन

Romanized: anajaanapana, anajaanapan, anajanapan, anajanapana

अविज्ञता; अविज्ञ हुनुको भाव वा स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अविज्ञता; अविज्ञ हुनुको भाव वा स्थिति।
२.
नचिनेको अवस्था।
३.
नजानेको अवस्था।

सम्बन्धित शब्दहरू