अनजान

Romanized: anajaana, anajaan, anajan, anajana

केही पनि नजान्ने; अज्ञानी; अबोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अन+जान]

१.
केही पनि नजान्ने; अज्ञानी; अबोध।
२.
खास विषयको जानकारी नभएको
३.
कसैद्वारा नचिनिएको।

सम्बन्धित शब्दहरू