अनन्तवीर्य
Romanized: anantaviry, anantawirya, anantawiry, anantaveerya
अपार पुरुषार्थ भएको; अपार पराक्रम भएको; परम वीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अपार पुरुषार्थ भएको; अपार पराक्रम भएको; परम वीर।