अनिच्छुकता
Romanized: anichchhukataa, anichchhukata, anichchhukat, anichchukataa
चाहना नभएको अवस्था; अनिच्छा; अरुचि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अन्+इच्छुक+ता]
1
चाहना नभएको अवस्था; अनिच्छा; अरुचि।