अनिदो

Romanized: anido

निद नभएको वा निदाउन नपाएको; ननिदाएको; जाग्राम बसेको; नसुतेको; अनिद्रित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत अणिद्दो८ संस्कृत अनिद्र]

1
निद नभएको वा निदाउन नपाएको; ननिदाएको; जाग्राम बसेको; नसुतेको; अनिद्रित।

सम्बन्धित शब्दहरू