अनिधो
Romanized: anidho
निधो वा ठेगान नहुनाको भाव वा अवस्था; निधोको अभाव; अनिश्चय; अनिर्णय; अनिश्चितता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अ+निधो]
१.
निधो वा ठेगान नहुनाको भाव वा अवस्था; निधोको अभाव; अनिश्चय; अनिर्णय; अनिश्चितता।
२.
(विशेषण)
अनिश्चित; अनिर्णित।