अनियमित गिरफ्तारी

Romanized: aniyamita giraphtaari, aniyamita giraftaari, aniyamita giraftari, aniyamita giraphtaaree

कानुनको विधि नुपऱ्याई कसैलाई पक्राउ गर्ने काम; कुनै अभियुक्त अर्थात् दोषीलाई बिनापुर्जी गरिने गिरफ्तारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कानुनको विधि नुपऱ्याई कसैलाई पक्राउ गर्ने काम; कुनै अभियुक्त अर्थात् दोषीलाई बिनापुर्जी गरिने गिरफ्तारी।
२.
कुनै पनि मान्छेलाई शान्तिसुरक्षाअन्तर्गत गरिने पक्राउ।

सम्बन्धित शब्दहरू