अनुल्लेखनीय
Romanized: anullekhaniy, anullekhaneeya, anullekhaneey, anullekhaniiy
उल्लेख गर्न नमिल्ने वा उल्लेख नगरिएको; जानकारी दिन योग्य नभएको; जानकारी नदिइएको; अप्रसिद्ध; नभनिएको वा भन्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
उल्लेख गर्न नमिल्ने वा उल्लेख नगरिएको; जानकारी दिन योग्य नभएको; जानकारी नदिइएको; अप्रसिद्ध; नभनिएको वा भन्न योग्य नभएको; अनङ्कित।