अनुशास्ता

Romanized: anushaastaa, anushaasta, anushastaa, anusaastaa

अनुशासनमा राख्ने वा अनुशासन सिकाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अनुशासनमा राख्ने वा अनुशासन सिकाउने व्यक्ति।
२.
नियन्ता; नियन्त्रक।

सम्बन्धित शब्दहरू