अनुसमर्थन संलेख
Romanized: anusamarthana sanlekha, anusamarthana samlekh, anusamarthana sanlekh, anusamarthana sanglekha
दुई राष्ट्रले परस्परमा गरेका सन्धिलाई समर्थन गर्ने अधिकारप्राप्त सरकारी प्रमुख प्रतिनिधिले हस्ताक्षर गरेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुई राष्ट्रले परस्परमा गरेका सन्धिलाई समर्थन गर्ने अधिकारप्राप्त सरकारी प्रमुख प्रतिनिधिले हस्ताक्षर गरेको सन्धिपत्र ।