अनुस्वार

Romanized: anusvaara, anusvaar, anuswaara, anusvar

नेपाली भाषामा शिरविन्दु ( ं) र चन्द्रबिन्दु () का सहायताले उच्चरित हुने स्वरवर्णको नाके अवस्था। (काँक्रो,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नेपाली भाषामा शिरविन्दु ( ं) र चन्द्रबिन्दु () का सहायताले उच्चरित हुने स्वरवर्णको नाके अवस्था। (काँक्रो, जिउँदो, वंश, हंस इ.)।

सम्बन्धित शब्दहरू