अनेकाश्रित

Romanized: anekaashrita, anekaashrit, anekashrita, anekaasrita

वि. [सं.] एकभन्दा बढी वा अनेक कुरामा आश्रित, आधारित वा निर्भर; अनेकाश्रय। विप. एकाश्रित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] एकभन्दा बढी वा अनेक कुरामा आश्रित, आधारित वा निर्भर; अनेकाश्रय। विप. एकाश्रित।

सम्बन्धित शब्दहरू