अन्त:निर्भरता

Romanized: antanirbharataa, antanirbharata, antanirbharat, anta nirbharataa

एकअर्कामा भर परेको अवस्था; अन्तर्निर्भरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एकअर्कामा भर परेको अवस्था; अन्तर्निर्भरता।

सम्बन्धित शब्दहरू