अन्तरप्रजनन
Romanized: antaraprajanan, antaraprajanana
एउटै जातिका विभिन्न भेदका स्त्रीजाति र पुरुषजातिको सम्पर्क गराई मिश्रित जातिको सृष्टि गर्ने क्रिया; विभिन्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एउटै जातिका विभिन्न भेदका स्त्रीजाति र पुरुषजातिको सम्पर्क गराई मिश्रित जातिको सृष्टि गर्ने क्रिया; विभिन्न जातिका स्त्रीपुरुषमा सम्पर्क गराएर नयाँ जाति पैदा गराउने काम।