अतिप्रजनन

Romanized: atiprajanan, atiprajanana

जन्माइको ठुलो क्रम वा दर; जनसङ्ख्याको अत्यासलाग्दो वृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जन्माइको ठुलो क्रम वा दर; जनसङ्ख्याको अत्यासलाग्दो वृद्धि।
२.
मृत्युदरभन्दा बढी भएको जन्मदर।

सम्बन्धित शब्दहरू