अन्तर्ज्वलन
Romanized: antarjvalan, antarjwalana, antarjwalan, antarjbalana
मानसिक चिन्ता; सन्ताप; दाह हुने भाव वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मानसिक चिन्ता; सन्ताप; दाह हुने भाव वा प्रक्रिया।