अन्धवेग
Romanized: andhaveg, andhawega, andhaweg, andhabega
मनको अनियन्त्रित आवेग; असीम कामुकता; बालकृष्ण सम लिखित एक दु:खान्त नाटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मनको अनियन्त्रित आवेग; असीम कामुकता; बालकृष्ण सम लिखित एक दु:खान्त नाटक।