अपकीर्ति
Romanized: apakeerti, apakiirti, apakirti
पहिलेको कीर्ति वा यशलाई हानि पुऱ्याउने खालको अनुचित कार्यबाट हुने बदनामी; अपयश; अबजस; दुर्नाम; दुष्कीर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पहिलेको कीर्ति वा यशलाई हानि पुऱ्याउने खालको अनुचित कार्यबाट हुने बदनामी; अपयश; अबजस; दुर्नाम; दुष्कीर्ति।