अर्ति
Romanized: arti
पीडा; दुःख, कष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पीडा; दुःख, कष्ट।
२.
धनुको टुप्पो।