अपनाउनु
Romanized: apanaaunu, apanaunu
स्विकार्नु; अँगाल्नु; सकार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [अपन+आउ(नु)]
1
स्विकार्नु; अँगाल्नु; सकार्नु।