अपशकुन

Romanized: apashakuna, apashakun, apasakun, apasakuna

अशुभ वा खराब शकुन; नराम्रो लक्षण; अपसगुन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अशुभ वा खराब शकुन; नराम्रो लक्षण; अपसगुन ।

सम्बन्धित शब्दहरू