अपुच्छ टाङ्गस
Romanized: apuchchha taanggasa, apuchchha taanggas, apuchchha tanggasa, apuchchha tanggas
अफ्रिकाको टाङ्गस नामक स्थानको गुफामा अश्मीभूत अवस्थामा पाइएको, पुच्छर नभएको, मानवजस्तो नरवानर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अफ्रिकाको टाङ्गस नामक स्थानको गुफामा अश्मीभूत अवस्थामा पाइएको, पुच्छर नभएको, मानवजस्तो नरवानर।