अबकारी

Romanized: abakaari, abakaaree, abakaree, abakarii

रक्सी बनाउने ठाउँ; सराबखाना; भट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
रक्सी बनाउने ठाउँ; सराबखाना; भट्टी।
२.
भट्टीसम्बन्धी रकम; मादक पदार्थसम्बन्धी कर उठाउने अड्डा।

सम्बन्धित शब्दहरू