अबडेरो

Romanized: abadero

एक थोकभन्दा अर्कै थोक सुन्ने; अडमिल्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अप+डेढो]

१.
एक थोकभन्दा अर्कै थोक सुन्ने; अडमिल्दो।
२.
एकातिर हेर्दा अर्कातिर देख्ने।

सम्बन्धित शब्दहरू