अब्राहम
Romanized: abraahama, abraaham, abraham, abrahama
इब्राहिम; लगभग २००० इपू. मा अल्लाहको आदेशमा मेसोपोटामियाको उत्तरमा रहेको हारान नामक सहर छोडेर मिस्र जाने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
इब्राहिम; लगभग २००० इपू. मा अल्लाहको आदेशमा मेसोपोटामियाको उत्तरमा रहेको हारान नामक सहर छोडेर मिस्र जाने अगमवक्ताको नाम।
२.
बाइबलमा उल्लेख गरिएका एकजना प्रसिद्ध व्यक्तित्व (उनैको नाममा वंशपरम्परा पनि चलेको थियो)।