अभिनन्दन कार्यक्रम
Romanized: abhinandana kaaryakrama, abhinandana kaaryakram, abhinandana karyakram, abhinandana karyakrama
विशेष कदर, इज्जत, स्वागत, सत्कार गर्न भनी कुनै व्यक्तिलाई परिचय, प्रशंसा तथा पुरस्कार आदि प्रदान गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विशेष कदर, इज्जत, स्वागत, सत्कार गर्न भनी कुनै व्यक्तिलाई परिचय, प्रशंसा तथा पुरस्कार आदि प्रदान गर्ने कार्यक्रम।