अभिनन्दन पत्र
Romanized: abhinandana patr, abhinandana patra, abhinandanapatra, abhinandanapatr
कुनै प्रतिष्ठित व्यक्तिलाई उनका सत्कार्यको प्रशंसा लेखी समर्पण गरिने पत्र; सम्मानपत्र; प्रशस्तिपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै प्रतिष्ठित व्यक्तिलाई उनका सत्कार्यको प्रशंसा लेखी समर्पण गरिने पत्र; सम्मानपत्र; प्रशस्तिपत्र।