अभिमूर्छित
Romanized: abhimurchhita, abhimurchhit, abhimoorchhita, abhimoorchhit
मोहित; लट्ठिएको; मन गडबडिएको; विक्षिप्त; व्याकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मोहित; लट्ठिएको; मन गडबडिएको; विक्षिप्त; व्याकुल।