अभिलषित
Romanized: abhilashita, abhilashit, abhilasit, abhilasita
इच्छा गरिएको; चाह राखिएको; वाञ्छित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
इच्छा गरिएको; चाह राखिएको; वाञ्छित।