अभूत काल

Romanized: abhuta kaala, abhuta kaal, abhuta kal, abhoota kaala

क्रियापदको वर्तमान र भविष्यत् जनाउने काल; भूतकाल बाहेकको काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
क्रियापदको वर्तमान र भविष्यत् जनाउने काल; भूतकाल बाहेकको काल।

सम्बन्धित शब्दहरू