अभ्यर्हणीय
Romanized: abhyarhaniy, abhyarhaneeya, abhyarhaneey, abhyarhaniiy
विशिष्ट सम्मानयोग्य; सुपूजनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विशिष्ट सम्मानयोग्य; सुपूजनीय।