अमूर्त संस्कृति
Romanized: amurta samskriti, amurta sanskriti, amurta sangskriti, amoorta samskriti
मूर्त वा आकारप्रकार नभएको तर अनुभव गर्न सकिने रीतिरिवाज, चालचलन, रीतितिथि तथा परम्पराको समष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मूर्त वा आकारप्रकार नभएको तर अनुभव गर्न सकिने रीतिरिवाज, चालचलन, रीतितिथि तथा परम्पराको समष्टि।