अयश
Romanized: ayasha, ayash, ayas, ayasa
अपयश, अपकीर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अपयश, अपकीर्ति।
२.
निन्दा; तिरस्कार।