अयु

Romanized: ayu

एक्कासि आश्चर्य, विस्मय, भय आदि जनाउँदा प्रयोग हुने शब्द। (उदा.- अयु, सर्प देखेर म त डरले भुतुक्कै भएँ!) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

1
एक्कासि आश्चर्य, विस्मय, भय आदि जनाउँदा प्रयोग हुने शब्द। (उदा.- अयु, सर्प देखेर म त डरले भुतुक्कै भएँ!)

उदाहरण वाक्य

  • अयु, सर्प देखेर म त डरले भुतुक्कै भएँ!

सम्बन्धित शब्दहरू