अरट्‌ठ

Romanized: aratth, arattha

कुनै वस्तु सुकेर वा छिप्पिएर जर्रो परेको; जर्खरिएको;कडा;ठर्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै वस्तु सुकेर वा छिप्पिएर जर्रो परेको; जर्खरिएको;कडा;ठर्रो।
२.
जिराहा;अटेर।
३.
निश्चल; प्राण नभएको।

सम्बन्धित शब्दहरू