रट्ठबट्ठ
Romanized: ratthabatth, ratthabattha
कुनै काम मिलेको वा मिलाएको अवस्था; चाँजोपाँजो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. बट्ठ (द्वि.)]
1
कुनै काम मिलेको वा मिलाएको अवस्था; चाँजोपाँजो।