अरनिको

Romanized: araniko

इसाको तेह्रौँ शताब्दीमा भोट हुँदै चीन जाने र चिनियाँ सम्राट् कुब्ला खाँको दरबारमा ठुलो सम्मान पाउने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ची. अर्निको]

1
इसाको तेह्रौँ शताब्दीमा भोट हुँदै चीन जाने र चिनियाँ सम्राट् कुब्ला खाँको दरबारमा ठुलो सम्मान पाउने एक विश्वप्रसिद्ध एक नेपाली कलाकार; बलबाहु; अर्निको।

सम्बन्धित शब्दहरू