अरनेक

Romanized: aranek, araneka

ग्रिमाल्दीमानव; फ्रान्सको अधिकृत क्षेत्र मानिएको गुफामा १९०१ इ.मा पाइएको प्राचीन मानवको अवशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ग्रिमाल्दीमानव; फ्रान्सको अधिकृत क्षेत्र मानिएको गुफामा १९०१ इ.मा पाइएको प्राचीन मानवको अवशेष।

सम्बन्धित शब्दहरू