अरनी

Romanized: aranee, aranii, arani

बिहानबेलुका खाइने मुख्य खानादेखि बाहेकको खानेकुरा; नास्ता; जलपान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बिहानबेलुका खाइने मुख्य खानादेखि बाहेकको खानेकुरा; नास्ता; जलपान।
२.
दिउँसो खाइने खानेकुरा; खाजा; दोपहरे; अर्नी।

सम्बन्धित शब्दहरू