अरुन्धती

Romanized: arundhatee, arundhatii, arundhati

वशिष्ठ ऋषिकी पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वशिष्ठ ऋषिकी पत्नी।
२.
सप्तर्षि तारासमूहका बिचको एक तारो।

सम्बन्धित शब्दहरू