अर्थोपक्षेपक
Romanized: arthopakshepaka, arthopakshepak, arthopaksepak, arthopaksepaka
कथाको सङ्गतिका निम्ति चाहिने तर देखाउन नहुने वा नीरस भएकाले अङ्गच्छेद गर्दा छोडेको विषयको सूचना दिने तत्त्व;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कथाको सङ्गतिका निम्ति चाहिने तर देखाउन नहुने वा नीरस भएकाले अङ्गच्छेद गर्दा छोडेको विषयको सूचना दिने तत्त्व; विषयसूचक; कथायोजक।