अर्धमागधी

Romanized: ardhamaagadhi, ardhamaagadhee, ardhamagadhee, ardhamagadhii

प्राकृत भाषाको एक भेद; काशी र मथुराका बिचको क्षेत्रमा चलेको प्राकृत भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्राकृत भाषाको एक भेद; काशी र मथुराका बिचको क्षेत्रमा चलेको प्राकृत भाषा।

सम्बन्धित शब्दहरू