अलबिदा

Romanized: alabidaa, alabid, alabida

कसैसँग बिदा हुँदा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
कसैसँग बिदा हुँदा भनिने शब्द।
२.
सधैँका लागि बिदा; अन्तिम बिदाइ।

सम्बन्धित शब्दहरू