अल्पभोग योजना
Romanized: alpabhoga yojanaa, alpabhoga yojan, alpabhoga yojana, alpabhogayojana
आवश्यक वस्तुको कम प्रयोग गर्ने र कष्ट भोगेर पनि थोरै पदार्थबाट नै काम चलाउन जोड दिने योजना; मितोपभोग योजना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आवश्यक वस्तुको कम प्रयोग गर्ने र कष्ट भोगेर पनि थोरै पदार्थबाट नै काम चलाउन जोड दिने योजना; मितोपभोग योजना।