अध्यापन योजना

Romanized: adhyaapana yojanaa, adhyaapana yojana, adhyapana yojanaa, adhyaapana yojan

विद्यार्थीहरूका लागि खास वा विभिन्न विषय सिकाउने पूर्वतयारीका निमित्त शिक्षकद्वारा गरिने शिक्षणयोजना (उदा.-… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विद्यार्थीहरूका लागि खास वा विभिन्न विषय सिकाउने पूर्वतयारीका निमित्त शिक्षकद्वारा गरिने शिक्षणयोजना (उदा.- कार्ययोजना, एकाइयोजना, पाठयोजना इ.)।

उदाहरण वाक्य

  • कार्ययोजना, एकाइयोजना, पाठयोजना इ.

सम्बन्धित शब्दहरू