अध्यापन अभ्यास

Romanized: adhyaapana abhyaasa, adhyaapana abhyaas, adhyaapana abhyasa, adhyapana abhyaasa

सिकाउने वा पढाउने अभ्यास; अध्यापनको सम्बन्धमा प्रशिक्षण लिइसकेपछि त्यसको अङ्ग वा पूरकका रूपमा सम्बन्धित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सिकाउने वा पढाउने अभ्यास; अध्यापनको सम्बन्धमा प्रशिक्षण लिइसकेपछि त्यसको अङ्ग वा पूरकका रूपमा सम्बन्धित विषयको कक्षामा गई तोकिएका शिक्षकको सुपरिवेक्षणमा रहेर प्रशिक्षार्थीद्वारा गरिने शिक्षणको अभ्यास।

सम्बन्धित शब्दहरू