आर्थिक योजना
Romanized: aarthika yojanaa, aarthika yojana, arthika yojanaa, aarthika yojan
अर्थसम्बन्धी योजना; राष्ट्रिय योजनाअनुसार अर्थका सम्बन्धमा तय गरिएको योजना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अर्थसम्बन्धी योजना; राष्ट्रिय योजनाअनुसार अर्थका सम्बन्धमा तय गरिएको योजना।