अवशिष्ट शक्ति
Romanized: avashishta shakti, awashishta shakti, avashishta sakti, avashista shakti
संविधान वा ऐनकानुन आदिमा स्पष्टसँग नतोकिएको भए पनि प्रसङ्गले प्रयोग गर्न सकिने शक्ति वा अधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
संविधान वा ऐनकानुन आदिमा स्पष्टसँग नतोकिएको भए पनि प्रसङ्गले प्रयोग गर्न सकिने शक्ति वा अधिकार।