अवशिष्ट पर्वत
Romanized: avashishta parvata, avashishta parvat, avashishta parwata, awashishta parvata
अनावृत्तीकरणद्वारा नरम भाग खिइएर बाँकी रहेको पहाडी भाग; पेखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अनावृत्तीकरणद्वारा नरम भाग खिइएर बाँकी रहेको पहाडी भाग; पेखर।