अवाह्य

Romanized: avaahya, avaahy, awaahya, avahy

बिहा गर्न नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बिहा गर्न नहुने।
२.
लैजान नहुने; बोक्न नमिल्ने

सम्बन्धित शब्दहरू